मनकामना स्मार्ट लघुवित्तको आईपीओ डिम्याट खातामा आयो, कहिलेबाट खुल्छ कारोबार ?

मनकामना स्मार्ट लघुवित्तको आईपीओ डिम्याट खातामा आयो, कहिलेबाट खुल्छ कारोबार ?

मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सेयर (आईपीओ) शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएको छ । कम्पनीले दाेश्राे बजारमा काराेबारका लागि MKLB सिम्बाेल पाएकाे छ ।   हाल कम्पनीकाे उक्त आईपीओ नेप्सेमा सूचीकरण प्रक्रियामा रहेको…

मनकामना स्मार्ट लघुवित्तको,ओपनिङ्ग रेन्ज कति ?

मनकामना स्मार्ट लघुवित्तको,ओपनिङ्ग रेन्ज कति ?

नेप्सेले मनकामना स्मार्ट लघुवित्तकाे पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ११० रुपैयाँ ८४ पैसादेखि अधिकतम ३३२ रुपैयाँ ५२ पैसा ओपनिङ रेञ्ज निर्धारण गर्ने सम्भावना रहेकाे छ । नेप्सेले हरेक कम्पनीकाे पहिलो कारोबारको लागि नेटवर्थको तीन…

मनकामना स्मार्ट लघुवित्तको बाँडफाँट ९८.१० प्रतिशत आवेदकको हात खाली

मनकामना स्मार्ट लघुवित्तको बाँडफाँट ९८.१० प्रतिशत आवेदकको हात खाली

मनकामना स्मार्ट लघुवित्तले वित्तीय संस्थाले निष्काशन गरेको प्राथमिक शेयर (आइपीओ) बाँडफाँट भएको छ ।   निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडकाे कार्यलयमा भएको हो । लघुवित्तको आईपीओमा कुल १९ लाख ५४ हजार २७४ आवेदकले…

मनकामना स्मार्ट लघुवित्तको आइपीओ रिजल्ट हेर्नको लागि यो लिंकमा क्लिक गर्नुहोस्

मनकामना स्मार्ट लघुवित्तको आइपीओ रिजल्ट हेर्नको लागि यो लिंकमा क्लिक गर्नुहोस्

मनकामना स्मार्ट लघुवित्तको आइपीओ रिजल्ट हेर्नको लागि यो लिंकमा क्लिक गर्नुहोस् ।⬇️ https://iporesult.cdsc.com.np/ कम्पनीको नाम सेलेक्ट गरेर १६ वटा नम्बरको आफ्नाे BOID इन्ट्री गरि view Result मा क्लिक गरेर हेर्न सकिन्छ । तपाईंलाई शेयर परेको…

मनकामना स्मार्ट लघुवित्तको आइपीओ भोली ९ः३० बजे बाँडफाँट हुँदै

मनकामना स्मार्ट लघुवित्तको आइपीओ भोली ९ः३० बजे बाँडफाँट हुँदै

मनकामना स्मार्ट लघुवित्तले सर्वसाधारणलाई निष्काशन गरेको प्राथमिक शेयर (आइपीओ) भोलि असार २८ गते सोमबार बाँडफाँट हुने भएको छ । उक्त आईपीओकाे बाँडफाँड भाेलि साेमबार बिहान ९:३० बजे निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडकाे कार्यलयमा…

मनकामना स्मार्ट लघुवित्तको आईपीओ  बाँडफाँड हुने मिति सार्वजनिक

मनकामना स्मार्ट लघुवित्तको आईपीओ बाँडफाँड हुने मिति सार्वजनिक

मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडकाे प्रि-अलटमेन्ट आज (शुक्रबार) सम्पन्न भएकाे छ । विक्री प्रबन्धक एनएमिबि क्यापिटलले आज प्रि अलोटमेण्ट सम्पन्न गरी नियामक निकाय नेपाल धितोपत्र बोर्डमा स्वीकृतिका लागि पठाएको बताएको छ । नियामक निकाय…

मनकामना स्मार्ट लघुवित्तको आईपीओमा पहिलो दिन नै २२ गुणा बढी आवेदन

मनकामना स्मार्ट लघुवित्तको आईपीओमा पहिलो दिन नै ६ लाखले आवेदन दिएका छन् । निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलका अनुसार बिहीबार साँझ ५ बजेसम्मको तथ्याङ्क अनुसार ५ लाख ८८ हजार ३७२ जनाले ७९ लाख ५३…

आजदेखि मनकामना स्मार्ट लघुवित्तको आईपीओ विक्री खुला,कति कित्ता आवेदन दिँदा ठिक ?

आजदेखि मनकामना स्मार्ट लघुवित्तको आईपीओ विक्री खुला,कति कित्ता आवेदन दिँदा ठिक ?

मनकामना स्मार्ट लघुवित्तले आज (असार १७ गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुल्ला गरेको छ। यस लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँ दरको ३ लाख ८९ कित्ता आइपीओ बिक्री खुला गर्न लागेको हो । यसमध्ये ०.५% अर्थात…

मनकामना स्मार्ट लघुवित्तले असार १७ गतेदेखि आइपीओ निष्कासन गर्दै

मनकामना स्मार्ट लघुवित्तले असार १७ गतेदेखि आइपीओ निष्कासन गर्ने भएको छ । यस लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँ दरको ३ लाख ८९ कित्ता आइपीओ बिक्री खुला गर्न लागेको हो । यसमध्ये ०.५% अर्थात ६ हजार ५८…