नेसनल हाइड्रोपावरको साधारण सभा आज, फेरिपनि लगानीकर्ताको हात खाली

नेसनल हाइड्रोपावरको साधारण सभा आज, फेरिपनि लगानीकर्ताको हात खाली

काठमाडौं : नेसनल हाइड्रोपावर कम्पनीले आज बिहीबार असार ३१ गते वार्षिक साधारण'सभा आयोजना गर्दैछ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय काठमाडौं विनायकनगरमा बिहान ११ बजे भर्चुअल माध्यमबाट सुरु हुनेछ । सभामा आर्थिक वर्ष २०७६/७७ को वार्षिकप्रतिवेदन…