मानुषी लघुवित्तको, ओपनिङ्ग रेन्ज कति ?

vibes nepal / बिहिबार, भदौ १०, २०७८ मा प्रकाशित

मानुषी लघुवित्तको, ओपनिङ्ग रेन्ज कति ?

नेप्सेले मानुषी लघुवित्त वित्तीय संस्थाकाे पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम १३२ रूपैयाँ ६९ पैसादेखि अधिकतम ३९८ रुपैयाँ ०७ पैसासम्म ओपनिङ रेञ्ज निर्धारण गर्ने सम्भावना रहेकाे छ ।

 

 

नेप्सेले हरेक कम्पनीकाे पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज ताेक्ने गर्दछ ।

 

 

मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडकाे आर्थिक वर्ष २०७६/७७ को  प्रतिसेयर नेटवर्थ १३२ रुपैयाँ ६९ पैसा रहेको छ । साेही नेटवर्थकाे ३ गुणा ३९८ रुपैयाँ ०७ पैसा हुन्छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो