मानुषी लघुवित्तको आइपीओ रिजल्ट हेर्नका लागि यो लिंकमा क्लिक गर्नुहोस्

vibes nepal / सोमबार, भदौ ०७, २०७८ मा प्रकाशित

मानुषी लघुवित्तको आइपीओ रिजल्ट हेर्नका लागि यो लिंकमा क्लिक गर्नुहोस्

मानुषी लघुवित्त वित्तिय संस्थाको आईपीओ बाँडफाँड भइसकेको छ । संस्थाको आईपीओ नतिजा चार वटा साइटबाट हेर्न सकिनेछ ।

आईपीओ को नतिजा कम्पनीको वेबसाइट, बिक्री प्रबन्धक नेपाल एसबीआई क्यापिटलको वेबसाइट, सिडीएससीको मेरो शेयर र सिडीएसको नयाँ वेबसाइटबाट हेर्न सकिने छ ।

जस अनुसार,

१. मानुषी लघुवित्त वित्तिय संस्थाको वेबसाइट

https://www.manushilbs.com/

 

२. बिक्री प्रबन्धक नेपाल एसबीआई क्यापिटलको वेबसाइट

www.nsbl.statebank.com

 

नेपाल एसबीआई मचेन्ट एण्ड बैंकिङ्गको वेभसाईट तथा स्वयं मानषी लघुवित्तको अफिसियर वेभसाईट मार्फत हेर्न सकिने छ ।

३. सिडीएससीको मेरो शेयरको वेबसाइट

https://meroshare.cdsc.com.np/#/login

४. सिडीएसले आईपीओको लागि संचालन गरेको वेबसाइट

http://iporesult.cdsc.com.np

 

बाट हेर्ने सकिने छ ।

“ भाइबस नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई vibesnepalofficial@gmail.com मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक https://www.facebook.com/VibesNepalOfficial/ पेजका साथै ट्वीटर र युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । “

तपाईलाई यो खबर कस्तो लाग्यो