मानुषी लघुवित्तको आईपीओ बाँडफाँड , यसरी हेर्न सकिन्छ सबै भन्दा छिटाे नतिजा

vibes nepal / सोमबार, भदौ ०७, २०७८ मा प्रकाशित

मानुषी लघुवित्तको आईपीओ बाँडफाँड , यसरी हेर्न सकिन्छ सबै भन्दा छिटाे नतिजा

मानुषी लघुवित्त वित्तिय संस्थाको आईपीओ बाँडफाँड भइसकेको छ । तर नतिजा भने केही समयपछि मात्रै हेर्न मिल्ने विक्री प्रबन्धक नेपाल एसबीआई क्यापिटलले जानकारी दिएको छ । संस्थाको आईपीओ नतिजा चार वटा साइटबाट हेर्न सकिनेछ ।

 

 

 

आईपीओ को नतिजा कम्पनीको वेबसाइट, बिक्री प्रबन्धक नेपाल एसबीआई क्यापिटलको वेबसाइट, सिडीएससीको मेरो शेयर र सिडीएसको नयाँ वेबसाइटबाट हेर्न सकिने छ ।

 

जस अनुसार,

 

१. मानुषी लघुवित्त वित्तिय संस्थाको वेबसाइट

https://www.manushilbs.com/

 

 

२. बिक्री प्रबन्धक नेपाल एसबीआई क्यापिटलको वेबसाइट

http://www.nsbl.statebank.com

 

नेपाल एसबीआई मचेन्ट एण्ड बैंकिङ्गको वेभसाईट तथा स्वयं मानषी लघुवित्तको अफिसियर वेभसाईट मार्फत हेर्न सकिने छ ।

 

 

३. सिडीएससीको मेरो शेयरको वेबसाइट

 

https://meroshare.cdsc.com.np/#/login

 

 

४. सिडीएसले आईपीओको लागि संचालन गरेको वेबसाइट

 

http://iporesult.cdsc.com.np

 

बाट हेर्ने सकिने छ ।

 

“ भाइबस नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई vibesnepalofficial@gmail.com मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक https://www.facebook.com/VibesNepalOfficial/ पेजका साथै ट्वीटर र युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । “

तपाईलाई यो खबर कस्तो लाग्यो