भेलिदेखि लगातार ४ दिन नेप्से बन्द हुने भएको छ

vibes nepal / बिहिबार, भदौ ०३, २०७८ मा प्रकाशित

भेलिदेखि लगातार ४ दिन नेप्से  बन्द हुने भएको छ

आउने आइतवार र सोमवार नेप्से बन्द हुने भएको छ । भदौ ६  गते आइतवार जनै पुर्णिमा र भदौ ७ गते गाईजात्रा परेकाले हुनाले सरकारले काठमाडौं उपत्याकामा सार्वजनिक विदा दिएको छ । सोही नेप्से कार्यायल पनि बन्द हुने भएको हो ।

तपाईलाई यो खबर कस्तो लाग्यो