सानिमा लाईफ इन्स्योरेन्सको आईपिओ बाँडफाँड, यसरी हेर्न सकिन्छ सबै भन्दा छिटाे नतिजा

vibes nepal / शनिबार, साउन ३०, २०७८ मा प्रकाशित

सानिमा लाईफ इन्स्योरेन्सको आईपिओ बाँडफाँड, यसरी हेर्न सकिन्छ सबै भन्दा छिटाे नतिजा

सानिमा लाईफ इन्स्योरेन्स कम्पनीको आईपीओ बाँडफाँड भइसकेको छ । तर नतिजा भने केही समयपछि मात्रै हेर्न मिल्ने विक्री प्रबन्धक प्रभु क्यापिटलले जानकारी दिएको छ । संस्थाको आईपीओ नतिजा चार वटा साइटबाट हेर्न सकिनेछ ।

 

 

 

आईपीओ को नतिजा कम्पनीको वेबसाइट, बिक्री प्रबन्धक प्रभु क्यापिटलको वेबसाइट, सिडीएससीको मेरो शेयर र सिडीएसको नयाँ वेबसाइटबाट हेर्न सकिने छ ।

 

जस अनुसार,

 

१. लाईफ इन्स्योरेन्सको वेबसाइट

https://www.sanima.capital/ipo-results

 

 

२. बिक्री प्रबन्धक प्रभु क्यापिटलको वेबसाइट

 

https://www.prabhucapital.com/share-allotment

 

 

३. सिडीएससीको मेरो शेयरको वेबसाइट

 

https://meroshare.cdsc.com.np/#/login

 

 

४. सिडीएसले आईपीओको लागि संचालन गरेको वेबसाइट

 

http://iporesult.cdsc.com.np

 

बाट हेर्ने सकिने छ ।

 

“ भाइबस नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई vibesnepalofficial@gmail.com मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक https://www.facebook.com/VibesNepalOfficial/ पेजका साथै ट्वीटर र युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । “

तपाईलाई यो खबर कस्तो लाग्यो