मैलुङ खोला जलविद्युत कम्पनीको आइपीओ रिजल्ट हेर्नका लागि यो लिंकमा क्लिक गर्नुहोस्

vibes nepal / मङ्गलबार, साउन २६, २०७८ मा प्रकाशित

मैलुङ खोला जलविद्युत कम्पनीको आइपीओ रिजल्ट हेर्नका लागि यो लिंकमा क्लिक गर्नुहोस्

मैलुङ खोला जलविद्युत कम्पनीले सर्वसाधारणमा बिक्रीमा ल्याएको प्राथमिक शेयर (आईपीओ) आज (साउन २६ गते) मंगलबार बाँडफाँड भएको छ।

 

क्यापिटलका अनुसार कम्पनीको आईपीओमा कुल २० लाख ६७ हजार ९६७ जनाले आवेदन दिएका थिए। जसमध्ये २ हजार ८४३ जनाको आवेदन रद्द भएको छ भने २० लाख ६५ हजार १२४ जना मात्रै बाँडफाँडका लागि योग्य भएका हुन् । कम्पनीको प्राथमिक शेयर ६८ हजार ४७४ जनाले १०/१० कित्ताको दरले शेयर प्राप्त गरेका छन् । ६८ हजार ४७४ आवेदक मध्ये ६ जना भाग्यशालीले थप एक कित्ता सहित ११ कित्ता शेयर प्राप्त गरेका छन ।

 

मैलुङ खोला जलविद्युत कम्पनीको आइपीओ रिजल्ट हेर्नका लागि यो लिंकमा क्लिक गर्नुहोस् ।⬇️

 

 

 

कम्पनीको नाम सेलेक्ट गरेर १६ वटा नम्बरको आफ्नाे BOID इन्ट्री गरि view Result मा क्लिक गरेर हेर्न सकिन्छ ।

 

 

 

 

How to Check IPO Result

 

1. You Can Check IPO Result in Mero share CDSC sites: https://iporesult.cdsc.com.np/

 

 

( You Need to Choose Company & Enter BOID or DMAT number)

 

2. IPO Result Also Found in respective

 

Siddhartha Capital Site :

 

https://www.siddharthacapital.com/check-share-allotment-ipo-fpo/

 

 

 

 

3. You Can Check IPO Result in your Mero share Account DASHBOARD :

 

www.meroshare.cdsc.com.n

 

 

( By login Mero share, You found Result in My ASBA menu & Application Report Submenu)

 

 

4.Mailungkhola

 

https://mailungkhola.com/

 

 

 

 

 

 

 

कम्पनीको आइपीओ चार वटा साइटबाट हेर्न सकिनेछ ।आइपीओको नतिजा कम्पनीको वेबसाइट, बिक्रि प्रबन्धकको वेबसाइट, सिडीएससीको मेरो शेयर र सिडीएसको नयाँ वेबसाइटबाट हेर्न सकिने छ ।

 

 

“ भाइबस नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई vibesnepalofficial@gmail.com मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक https://www.facebook.com/VibesNepalOfficial/ पेजका साथै ट्वीटर र युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । “

तपाईलाई यो खबर कस्तो लाग्यो