पछिल्लो २४ घण्टामा थप ३,२१८ जनामा कोरोना संक्रमण, १९ जनाको मृत्यु

vibes nepal / शनिबार, साउन २३, २०७८ मा प्रकाशित

पछिल्लो २४ घण्टामा थप ३,२१८ जनामा कोरोना संक्रमण, १९ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा थप ३,२१८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

 

 

 

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८,८६६ जनाको पीसीआर परीक्षणमा २,२३१ र ४,७०७ एन्टिजेन परीक्षणमा ९८७ जना गरी ३२१८ जनामा संक्रमण पुष्टि भएको हो ।

 

 

 

 

कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा १९ जनाको मृत्यु भएको छ भने संक्रमणमुक्त हुनेको संख्या १७२२ रहेको छ । देशभर सक्रिय संक्रमितको संख्या ३५ हजार ४३२ पुगेको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो