२४ घण्टामा थप ३,७२९ जनामा कोरोना पुष्टि, २५ जनाको मृत्‍यु

vibes nepal / शुक्रबार, साउन २२, २०७८ मा प्रकाशित

२४ घण्टामा थप ३,७२९ जनामा कोरोना पुष्टि, २५ जनाको मृत्‍यु

पछिल्लो २४ घण्टामा देशभर थप ३७ सय २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

 

९हजार ४ सय ९३ पीसीआर परीक्षण गर्दा २ हजार ४३० जना र ६ हजार १८२ एन्टिजेन परीक्षण गर्दा १ हजार २ सय ९९ गरी ३ हजार ७२९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 

यस्तै सोही अवधिमा २५ जनाको मृत्यु हुँदा १८८५ जना संक्रमणमुक्त भएका छन् ।

तपाईलाई यो खबर कस्तो लाग्यो