पछिल्लो २४ घण्टामा थप ४,१०७ जना कोरोना संक्रमित थपिए, ३५ जनाको मृत्यु

vibes nepal / बुधबार, साउन २०, २०७८ मा प्रकाशित

पछिल्लो २४ घण्टामा थप ४,१०७ जना कोरोना संक्रमित थपिए, ३५ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा थप ४,१०७ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ३५४ नमुनाको पीसीआर परीक्षण गर्दा २,९७५ जना र ४,९४४ जनाको एन्टीजेन परीगक्षण गर्दा ४,१०७ जनामा संक्रमण पुष्टि भएको हो ।

 

 

त्यस्तै, पछिल्लो २४ घण्टामा १ हजार ५३५ जना संक्रमितहरु कोरोना संक्रमणमुक्त भएका छन्, भने ३५ जना संक्रमितको मृत्यु भएको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो