आत्मनिर्भर लघुवित्तले १ लाख ८० हजार कित्ता आईपीओ निष्कासन गर्दै

vibes nepal / मङ्गलबार, साउन १९, २०७८ मा प्रकाशित

आत्मनिर्भर लघुवित्तले १ लाख ८० हजार कित्ता आईपीओ निष्कासन गर्दै

आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले १ लाख ८० हजार कित्ता (आईपीओ) निष्कासन गर्ने भएकाे छ ।

 

कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गर्न बिक्री प्रबन्धक नियुक्त गरेकाे छ ।

कम्पनीले १ कराेड ८० लाख रूपैयाँ बराबरकाे १ लाख ८० हजार कित्ता आईपीओ गर्न निष्कासन सनराइज क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रवन्धकमा नियुक्त गरेको छ ।

आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडकाे रजिष्ट्रार कार्यालय घोराही, दाङमा रहेकाे छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो