समृद्धि फाइनान्सले २७ करोड बराबरको हकप्रद सेयर निष्काशन गर्दै

vibes nepal / आइतबार, साउन १७, २०७८ मा प्रकाशित

समृद्धि फाइनान्सले २७ करोड बराबरको हकप्रद सेयर निष्काशन गर्दै

समृद्धि फाइनान्स (SFCL) कम्पनीले हकप्रद सेयर निष्काशनका लागि अनुमति माग गरेको छ । २ः१ को अनुपात हकप्रद सेयर निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।

 

 

 

त्यस अनुसार फाइनान्सले २७ करोड २९ लाख ७० हजार ५ सय रुपैयाँ बराबरको २७ लाख २९ हजार ७ सय ५ कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ ।

 

उक्त हकप्रद निष्काशनका लागि साउन १५ गते बोर्डमा निवेदन दिएको हो ।

 

 

 

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

 

 

 

यो पनि पढ्नुहोस् : साउन २० गतेदेखि आईपीओ निष्काशन गर्दै सानिमा लाइफ इन्स्योरेन्स

 

https://vibesnepal.com/6175.html

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 “ प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई vibesnepalofficial@gmail.com मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक https://www.facebook.com/VibesNepalOfficial/पेजका साथै ट्वीटर र युटुबमा हामीलाई फलो गर्न । ”

तपाईलाई यो खबर कस्तो लाग्यो