प्यान नम्बर रूजु गर्न लगानीकर्ता र ब्रोकरलाई नेप्सेको आग्रह

vibes nepal / बुधबार, साउन १३, २०७८ मा प्रकाशित

प्यान नम्बर रूजु गर्न लगानीकर्ता र ब्रोकरलाई नेप्सेको आग्रह

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लगानीकर्ताहरूकाे स्थायी लेखा नम्बर (प्यान) रूजु गर्न आग्रह गरेको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लगानीकर्ताहरूकाे स्थायी लेखा नम्बर (प्यान) रूजु गर्न आग्रह गरेको छ ।

लगानीकर्ताहरूबाट विभिन्न समयमा आफ्नाे स्थायी लेखा नम्बरमा पूँजीगत लाभकर जम्मा नभएकाे गुनासाहरू आइरहेकाे बताउँदै  स्थायी लेखा नम्बर (प्यान) रुजु गर्न ब्रोकर र लगानीकर्तालाई आग्रह गरेको हाे ।

लगानीकर्ताहरूको स्थायी लेखा नम्बर फरक-फरक प्रविष्टि गरेकाे कारण उक्त प्यान नम्बर राजस्व कार्यालयको वेभसाइटमा अपलोड हुन नसकेको नेप्सेले बताएकाे छ ।

नेप्सेले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

 

IMG 20210728 132425

तपाईलाई यो खबर कस्तो लाग्यो