आज सेयर बजार बन्द हुने , सरकारले सार्वजनिक बिदा दिने

vibes nepal / मङ्गलबार, साउन ०५, २०७८ मा प्रकाशित

आज सेयर बजार बन्द हुने , सरकारले सार्वजनिक बिदा दिने

आज (श्रावण ६ गते, बुधबार) धिताेपत्रकाे दाेश्राे बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बन्द हुने भएकाे छ । सरकारले आज सार्वजनिक बिदा दिने भएको छ ।

 

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले मुस्लिम धर्मावलम्बीहरुको पर्व बकर इदको अवसरमा आज श्रावण ६ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हाे ।

 

सरकारले सार्वजनिक बिदा दिने घाेषणा गरेसँगै बजार पनि बन्द हुने भएकाे नेप्सेका प्रवक्ता मुरहारी पराजुलीले जानकारी दिएका छन् ।

 

“ भाइबस नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई vibesnepalofficial@gmail.com मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक https://www.facebook.com/VibesNepalOfficial/ पेजका साथै ट्वीटर र युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । “

तपाईलाई यो खबर कस्तो लाग्यो