युनियन लाइफ इन्स्योरेन्सको आइपीओ रिजल्ट हेर्नका लागि यो लिंकमा क्लिक गर्नुहोस्

vibes nepal / बिहिबार, असार ३१, २०७८ मा प्रकाशित

युनियन लाइफ इन्स्योरेन्सको आइपीओ रिजल्ट हेर्नका लागि यो लिंकमा क्लिक गर्नुहोस्

युनियन लाइफ इन्स्योरेन्सको आइपीओ रिजल्ट हेर्नको लागि यो लिंक गएर हेर्न सक्नुहुनेछ ।⬇️

https://iporesult.cdsc.com.np/

 

 

IMG 20210711 211825

कम्पनीको नाम सेलेक्ट गरेर १६ वटा नम्बरको आफ्नाे BOID इन्ट्री गरि view Result मा क्लिक गरेर हेर्न सकिन्छ । तपाईंलाई शेयर परेको खण्डमा

 

Congratulation Alloted !!!

 

देखाउछ भने शेयर नपरेको खण्डमा

Sorry, not alloted for the entered BOID. देखाउने छ।

 

How to Check IPO Result

1. You Can Check IPO Result in Mero share CDSC sites: https://iporesult.cdsc.com.np/

IMG 20210711 211825

( You Need to Choose Company & Enter BOID or DMAT number)

2. IPO Result Also Found in respective

Prabhu Capital Site :

https://www.prabhucapital.com/share-allotment

IMG 20210715 192035

 

3. You Can Check IPO Result in your Mero share Account DASHBOARD :

www.meroshare.cdsc.com.n

 

IMG 20210711 210929

 

( By login Mero share, You found Result in My ASBA menu & Application Report Submenu)

 

सर्वसाधारणले मेराे शेयर, सिडिएसीकाे रिजल्ट हेर्ने साइट, कम्पनीकाे वेबसाइट र बिक्री प्रबन्धककाे वेबसाइटमा गइ नतिजा हेर्न सक्नेछन्।

 

  “ भाइबस नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई vibesnepalofficial@gmail.com मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक https://www.facebook.com/VibesNepalOfficial/ पेजका साथै ट्वीटर र युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । “

तपाईलाई यो खबर कस्तो लाग्यो