मनकामना स्मार्ट लघुवित्तको आइपीओ रिजल्ट हेर्नको लागि यो लिंकमा क्लिक गर्नुहोस्

vibes nepal / आइतबार, असार २७, २०७८ मा प्रकाशित

मनकामना स्मार्ट लघुवित्तको आइपीओ रिजल्ट हेर्नको लागि यो लिंकमा क्लिक गर्नुहोस्

मनकामना स्मार्ट लघुवित्तको आइपीओ रिजल्ट हेर्नको लागि यो लिंकमा क्लिक गर्नुहोस् ।⬇️ https://iporesult.cdsc.com.np/

IMG 20210711 211825

कम्पनीको नाम सेलेक्ट गरेर १६ वटा नम्बरको आफ्नाे BOID इन्ट्री गरि view Result मा क्लिक गरेर हेर्न सकिन्छ । तपाईंलाई शेयर परेको खण्डमा

Congratulation Alloted !!! देखाउछ भने शेयर नपरेको खण्डमा Sorry, not alloted for the entered BOID. देखाउने छ।

 

How to Check IPO Result Manakamana

1. You Can Check IPO Result in Mero share CDSC sites:⬇️ https://iporesult.cdsc.com.np/

( You Need to Choose Company & Enter BOID or DMAT number)

IMG 20210711 211825

2. IPO Result Also Found in respective Capital Merchant Site :⬇️ www.nmbcl.com.np/shareallotmen

 

IMG 20210711 211214

3. You Can Check IPO Result in your Mero share Account DASHBOARD :⬇️ www.meroshare.cdsc.com.n

( By login Mero share, You found Result in My ASBA menu & Application Report Submenu)

IMG 20210711 210929

सर्वसाधारणले मेराे शेयर, सिडिएसीकाे रिजल्ट हेर्ने साइट, कम्पनीकाे वेबसाइट र बिक्री प्रबन्धककाे वेबसाइटमा गइ नतिजा हेर्न सक्नेछन्।

 

  “ भाइबस नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई vibesnepalofficial@gmail.com मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक https://www.facebook.com/VibesNepalOfficial/ पेजका साथै ट्वीटर र युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । ”

 

तपाईलाई यो खबर कस्तो लाग्यो