जीवन विकास लघुवित्तको, ओपनिङ्ग रेन्ज कति ?

vibes nepal / शनिबार, असार २६, २०७८ मा प्रकाशित

जीवन विकास लघुवित्तको, ओपनिङ्ग रेन्ज कति ?

नेप्सेले जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडकाे पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ३०५ रूपैयाँ २७ पैसादेखि अधिकतम ९१५ रुपैयाँ ८१ पैसा ओपनिङ रेञ्ज निर्धारण गर्ने सम्भावना रहेकाे छ ।

 

 

 

नेप्सेले हरेक कम्पनीकाे पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज ताेक्ने गर्दछ ।

 

 

 

विकास लघुवित्त वित्तीय संस्था लिमिटेडकाे आर्थिक वर्ष २०७६/७७ को प्रतिसेयर नेटवर्थ ३०५ रूपैयाँ २७ पैसा रहेको छ । साेही नेटवर्थकाे ३ गुणा ९१५ रुपैयाँ ८१ पैसा हुन्छ ।

यो पनि पढ्नुहोस् : मानुषी लघुवित्तले साउन २७ गतेदेखि आईपीओ निष्काशन गर्दै

https://vibesnepal.com/6178.html

 “ प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई vibesnepalofficial@gmail.com मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक  https://www.facebook.com/VibesNepalOfficial/पेजका साथै ट्वीटर र युटुबमा हामीलाई फलो गर्न । ”

तपाईलाई यो खबर कस्तो लाग्यो