आलुको बोक्रा खाए फाइदै फाईदा, बोक्रा बिर्सिएर पनि खेर फाल्ने नगर्नुहाेस्

Vibes Nepal / शनिबार, असार २६, २०७८ मा प्रकाशित

आलुको बोक्रा खाए फाइदै फाईदा, बोक्रा बिर्सिएर पनि खेर फाल्ने नगर्नुहाेस्

काठमाडौँ :- हाम्रो खानामा आलु सबैभन्दा बढी प्रयोग हुने तरकारीमा पर्छ । आलुलाई हामीले अन्य तरकारीसँग पनि मिसाएर बनाउने गर्छौँ । त्यसैले आलुलाई तरकारीको राजा पनि भनिन्छ । तर, हामी मध्ये धेरैले आलु को प्रयोग गर्दा बोक्रा भने फाल्नेे गर्छौ । आलुमा भन्दा बढी तागत बोक्रामा पाइने तथ्य विज्ञहरु बताउने गर्दछन् ।

फाइबर तथा अन्य पौष्टिक तत्वले भरिपूर्ण हुने भएकोले आलुको बोक्रा हाम्रो स्वा’स्थ्यका लागि अत्यन्तै फाइदा’जनक मानिन्छ । यसमा झण्डै ९० % पौष्टिक तत्व रहेको हुन्छ । त्यसैले आलु लाई ताछेर खानु भनेको त्यसको पौष्टिक तत्व नष्ट गर्नु हो ।

आलुको बोक्रामा क्याल्शियम, भिटामिन सी र बी कम्प्लेक्सका साथै आइरनको मात्रा पनि अत्यधिक हुन्छ । यसै’ कारण यसले शरीरमा विभिन्न कमीको पूर्ती गर्छ । यसको बोक्रा सौन्दर्य निखार्नका लागि पनि निकै काम लाग्छ । डार्क सर्कल’ देखि कपाललाई कलर गर्ने सम्मका कामका लागि आलुको बोक्राको प्रयोग गर्न सकिन्छ ।

potato

त्यसैले आलुको बोक्रालाई कार्डियो’प्रोटेक्टिभ अर्थात् मुटुको सुरक्षा गर्ने तत्व समेत भनिन्छ । आलुको बोक्रामा एन्टी अक्सिडेन्ट तथा एन्टी इन्फे’मेन्टरी तत्व पाइने भएकोले अनुहारमा जलन भएको खण्डमा यसलाई लगाएमा पीडा कम गर्न मद्दत गर्छ । आलुको बोक्राले स्वा’स्थ्यमा पुर्‍याउने फाइदा निम्न रहेका छन् ।

१) ऊर्जाले भरिएको हुन्छ:-आलुको बोक्रामा क्याल्शियम र भिटामिन कम्प्लेक्स अत्यधिक मात्रामा पाइन्छ । यसले हड्डी बलियो बनाउँछ र शरीरले ऊर्जा पनि पाउँछ । आलु पकाउँदा जहिल्यै पनि बोक्रा-सहित बनाउनु’ होस् ।

२) पाचन क्रिया बलियो बनाउँछः-आलुमा अत्यधिक फाइबर हुन्छ त्यसैले यसले पाचन प्रक्रियालाई चुस्त राख्न सहयोग गर्छन । यसमा फाइबर अत्यधिक मात्रा भएकाले कब्जियत हुनबाट पनि जोगाउँछ ।

३) रोग प्रति’रोधात्मक क्षमता बढाउँछः- आलुको बोक्रामा भिटामिन सी पाइन्छ । जसले हाम्रो शरीरमा रोग प्रति’ रोधात्मक क्षमता बढाउँन मद्दत गर्छ ।

४)तौल कम गर्छः-हामीमध्ये कतिपय आलुुले तौल बढाउँछ भनेर सकेसम्म खान छोड्छौं । तर, यसको ठीक विपरीत आलुको बोक्रामा फ्याट कम हुन्छ । जसले हाम्रो शरीरको तौल घटाउन मद्दत गर्छ ।

५) तौल नियन्त्रणमा रहन्छः- आलुको बोक्रा फाइबरयुक्त हुन्छ र जब यो बोक्रा’ सहित बनाइन्छ तब शरीरले कार्बोहाइड्रेट मात्र नभई फाइबर पनि पाउँछ । फाइबरले लामो समय सम्म पेट भरिएको महसुस गराउँछ । साथै यसले मेटा’बोलिजम रेटलाई पनि बढाउन सहयोग गर्छ । यो खाँदा नसा पनि बलियो हुन्छ ।

६) क्यान्सरको जोखिम कम गर्छः-आलुको बोक्रामा फाइटो’केमिकल्स धेरै हुन्छ । यसले हामीलाई क्यान्सर रोगको जोखिमबाट बचाउँछ ।

७) मुटु रोगमा फाइदा दिन्छः-सामान्यतया मानिसका शरीरमा कोलस्ट्रोलको मात्रा बढ्दा हृदयाघात र मुटु सम्बन्धी रोगले सताउने गर्छ । तर, आलुको बोक्रामा पाइने फाइबर तथा विभिन्न पौष्टिक तत्वले शरीरमा कोलेस्ट्रोलको मात्रा घटाउन मद्दत गर्छ । जस्ले गर्दा मुटु रोगको जोखिम घटाउँछ ।

८) रक्तचाप नियन्त्रणमा राख्छः-आलुमा पोटाशियम अत्यधिक मात्रामा पाइन्छ र यो भिटामिन सी’ ले पनि भरिपूर्ण हुन्छ । यी दुबैले रक्तचाप नियन्त्रण गर्न महत्वपूर्ण सहयोग गर्छ । आलुको बोक्रालाई राम्रोसँग धोएर यसलाई सब्जी जस्तै बनाएर खानुहोस् वा आलु पकाउँदा कहिल्यै पनि बोक्रा ताछ्ने गल्ती नगर्नु’होस् ।

९) कपाललाई कालो बनाउँछः-यदि तपाईंको कपाल फुलि’रहेको छ भने तपाईं एक कचौरा आलुको बोक्रालाई आधा लिटर पानीमा उमाल्नुहोस् । जब पानी १ वा २ चम्चा हुन्छ तब यसलाई कपालमा लगाउनु’होस् ।

१०) रक्तअल्पत्तामा पनि फाइदाजनकः-आलुको बोक्रामा आइरनको अत्यधिक मात्रा पाइन्छ र यसै कारण यदि रगतको कमी छ भने आलुको बोक्रा लाई खानामा पक्कै पनि प्रयोग गर्नुपर्छ । पटक पटक यस्तो गर्दा तपाईंको कपाल कालो हुँदै’जान्छ ।

११) डार्क सर्कललाई टाढै राख्छ:- आँखामुनी यदि कालो घेरा बनेको छ वा घामले छाला ढडेको छ भने आलुको बोक्र लाई पिनेर त्यसको रस निकालेर अनुहार’मा बारम्बार लगाउनु’होस् । कालोपना बिस्तारै कम हुँदैजान्छ । एजेन्सीको सहयोगमा

तपाईलाई यो खबर कस्तो लाग्यो