जीवन विकास लघुवित्तको आइपीओ रिजल्ट हेर्नका लागि यो लिंकमा क्लिक गर्नुहोस्

vibes nepal / बुधबार, असार २३, २०७८ मा प्रकाशित

जीवन विकास लघुवित्तको आइपीओ रिजल्ट हेर्नका लागि यो लिंकमा क्लिक गर्नुहोस्

जीवन विकास लघुवित्तकाे शेयर परेको नपरेको रिजल्ट  हेर्नकोलागि यो लिंक मा गई : https://iporesult.cdsc.com.np/

कम्पनीको नाम सेलेक्ट गरेर १६ वटा नम्बरको आफ्नाे BOID इन्ट्री गरि view Result मा  क्लिक गरेर हेर्न सकिन्छ । तपाईंलाई शेयर परेको खण्डमा

Congratulation Alloted !!!

Alloted quantity : 10 देखाउने छ। भने शेयर नपरेको खण्डमा Sorry, not alloted for the entered BOID. देखाउने छ।

 

https://result.nmbcl.com.np/

 

https://meroshare.cdsc.com.np/

( By login Mero share, You found Result in My ASBA menu & Application Report Submenu)

 

सर्वसाधारणले मेराे शेयर, सिडिएसीकाे रिजल्ट हेर्ने साइट, कम्पनीकाे वेबसाइट र बिक्री प्रबन्धककाे वेबसाइटमा गइ नतिजा हेर्न सक्नेछन्।

योपनिहेर्नुहोस्: https://vibesnepal.com/5740.html

भाइबस नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई vibesnepalofficial@gmail.com मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो