असार २८ गते संसद विघटन मुद्दामा फैसला आउनेे

Vibes Nepal / सोमबार, असार २१, २०७८ मा प्रकाशित

असार २८ गते संसद विघटन मुद्दामा फैसला आउनेे

२१ असार, काठमाडौं । प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दामा सोमबार बहस सकिएको छ ।  फैसला भने असार २८ गते आउने भएको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो