५ दिनमै आफ्नो कालो अथवा घामले पोलेको अनुहारलाई गोरो बनाउनुहोस् , निकै सजिलो १० घरेलु तरिका !

Vibes Nepal / मङ्गलबार, असार १५, २०७८ मा प्रकाशित

५ दिनमै आफ्नो कालो अथवा घामले पोलेको अनुहारलाई गोरो बनाउनुहोस् , निकै सजिलो १० घरेलु तरिका !

काठमाडौं।

मानिस आफ्नो अनुहार सकेसम्म गोरो बनाउन प्रयासरत हुन्छन् । बजारमा पाइने विभिन्न प्रकारका गोरो बनाउने क्रिमहरुको प्रयोगले छालामा नराम्रो असर पर्नसक्छ । अनुहारमा चमक पाउनको लागि हामी महँगा क्रिमहरुको प्रयोग गर्ने गर्दछौं । तर हामी आफैंले थोरै दिमाग लगाउने हो भने घरेलु उपायहरु अपनाएर पनि अनुहार गोरो बनाउन सकिन्छ । अनुहार तथा छाला गोरो बनाउन निम्न १० घरेलु उपायहरु अपनाउन सकिन्छ ।

१ ) बेकिंग सोडाः बेकिंग सोडा र पानीलाई मिलाएर पेस्ट बनाउनुहोस् । त्यसपछि आफ्नो अनुहार फेस वाशले धुनुहोस् । अनि अनुहारमा तयार गरिएको पेस्टलाई लगाउनुहोस् । र १५ मिनेटपछि मुख धुनुहोस् ।

२ ) दूध र केरा : पाकेको केरालाई दूधसँग मिसाएर पेस्ट बनाउनुहोस् । अनि अनुहारमा लगाई २० मिनेटपछि सफा पानीले मुख धुनुहोस् ।

३ ) गुलाब जलः गुलाब जललाई दूधसँग मिसाएर सधैं राति सुत्नुभन्दा अगाडि अनुहारमा लगाउनुहोस् । यसले तपाईंको छालामा चमक ल्याउँदछ ।

४ ) घ्युकुमारीको लेदोः यसलाई अनुहार र घाँटीमा ३० मिनेट लगाउनुहोस् । यसले तपाईंको छालालाई गोरो , सफा र नरम बनाउने छ ।

५ ) सूर्यमुखीको बीउ : थोरै सूर्यमुखीको बीउलाई रातभर दूधमा भिजाएर राख्नुहोस् । त्यसपछि बिहान यसमा बेसार र केही केशरलाई हालेर पेस्ट बनाउनुहोस् । यसलाई आफ्नो अनुहारमा १५ मिनेटसम्म लगाउनुहोस् । जस्ले केही दिनमै तपाईंको अनुहार गोरो बनाउँछ ।

९ ) नरिवलको पानी : दिनको दुईपल्ट अनुहारमा नरिवलको पानी लगाउनुहोस् । यसले दागधब्बा हटाउन मद्दत गरी छालालाई गोरो बनाउँछ ।

१० ) पानीको धेरै प्रयोग : पानीले शरीरबाट गन्धलाई बाहिर निकाली अनुहारको छालालाई तन्काई चाउरीपन हटाउन मद्दत गर्दछ । तपाईंलाई दिनमा ८ घण्टाको निद्रा लिनु जरुरी छ । यसले आँखाको तलको भागको डार्क सर्कल हटाउँछ । साथै प्राकृतिक रुपमा चमक आउँछ र छाला गोरो देखिन्छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो