शिखर इन्स्योरेन्सको संस्थापक सेयर साधारणमा परिणत, अब संस्थापक र सर्वसाधारण समूहको हिस्सा कति ?

Vibes Nepal Team / बुधबार, असार ०२, २०७८ मा प्रकाशित

शिखर इन्सुरेन्सको सेयर स्वामित्व परिमार्जन भएको छ । जसमा कम्पनीको १५ लाख ८२ हजार ६७१ कित्ता संस्थापक सेयर सर्वसाधारण सेयरमा परिणत गरिएको हो । रुपान्तरणपछि अब संस्थापक समूहको हिस्सा ५१% र सर्वसाधारण समूहको ४९% कायम भएको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो