बोर्डले सार्वजनिक गर्यो जोखिमपूर्ण रहेका ५१ वटा कम्पनीको सूची

Vibes Nepal / मङ्गलबार, असार ०१, २०७८ मा प्रकाशित

बोर्डले सार्वजनिक गर्यो जोखिमपूर्ण रहेका ५१ वटा कम्पनीको सूची

lकाठमाडौं : नेपाल धितोपत्रबोर्डले धितोपत्रको कारोबार गर्दा धितोपत्रमा निहीत जोखिम रहेका कम्पनीहरु सार्वजनिक गरेको छ। बोर्डले निहीत जोखिम रहेका ५१ वटा कम्पनीहरुको सूची सार्वजनिक गरेको हो ।

विगत एक वर्षको अन्तरालमा सूचिकृत संगठित संस्थाहरुको मूल्य वृद्धि ३०० % र सो भन्दा बढी प्रतिशतले मूल्य वृद्धि भएका, मूल्य आम्दानी अनुपात १०० र सो भन्दाबढी भएका प्रतिशेयर आमद्यानी ऋणत्माक भएका, प्रतिशेयर अंकत मूल्य भएका कम्पनीहरुकलाई जोखिमपूर्ण रहेको बोर्डको ठहर रहेको छ ।

यस्ता कम्पनीमा माइक्रोफाइनान्स, हाइड्रोपावर ,फाइनान्स कम्पनी र बीमा कमपनीहरु परेका छन ।
उक्त कम्पनीहरुको कारोबारमा भित्री कारोबार, सर्कुलर कारोबार, कर्नरिङ लगायतका धितोपत्र सम्बन्धी कसुरका सम्बन्धमा अध्ययन सुरुभएको बोर्डले जानकारी गराएको छ ।

सुचिकृत कम्पनीहरु हेर्न Click गर्नुहोला।

अर्को पनि पढ्नुहोस् :https://vibesnepal.com/5550.html

तपाईलाई यो खबर कस्तो लाग्यो