एचआइडीसीएलको १००% हकप्रद सेयर समायोजनपछिको सेयरभाउ कति ?

Vibes Nepal Team / शुक्रबार, जेठ २८, २०७८ मा प्रकाशित

हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड को १००% हकप्रद सेयरपछि मूल्य समायोजन भएको छ । समायोजनपछिको भाउ नेप्सेले ३४३ रुपैयाँ निर्धारण गरेको छ । अब समायोजित मूल्य अनुसार नै यहि भाउलाई आधार मानेर आइतबार यसको सेयर कारोबार खुल्नेछ । यस अघि बिहिवार भएको अन्तिम कारोबार मूल्य अनुसार यो कम्पनीको सेयरभाउ प्रतिकित्ता ५८६ रुपैयाँ कायम भएको थियो।

 

तपाईलाई यो खबर कस्तो लाग्यो