नेप्से इंडेक्स घटेपनि यी १० कम्पनीको सेयर मुल्यमा भने उछाल

Vibes Nepal / बुधबार, जेठ २६, २०७८ मा प्रकाशित

नेप्से इंडेक्स घटेपनि यी १० कम्पनीको सेयर मुल्यमा भने उछाल

istockphoto 1015828796 612x612 1

काठमाडौं । नेप्सेमा आज बुधबार दोहोरो अंकको गिरावट आएको छ । मंगलबारको तुलनामा सेयर बजार आज १३.५६ अंकले घटेर दुई हजार नौ सय ४६ दशमलब ५८ विन्दुमा सिमित भएको छ । यस्तै आज १६ अर्ब ९९ करोड ७० लाख बराबरको कारोबार भएको छ । यस अवधिमा १० कम्पनीको सेयर मूल्यमा उच्च बृद्धि भएको छ । नेपाल इन्स्योरेन्स कम्पनी , युनाइटेड मोदी हाइड्रोपावर कम्पनी , रिडी हाइड्रोपावर , अरुण भ्याली हाइड्रोपावर , सिईडिबी हाइड्रोपावर डेपलपमेन्ट पनी , बरुण हाइड्रोपावर , पोखरा फाइनान्स , प्रभु इन्स्योरेन्स कम्पनी , गोर्खाज फाइनान्स , र गुडवील फाइनान्स कम्पनीको सेयर मुल्यमा उच्च वृद्धि भएको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो