अफगानिस्तानबाट वैदेशिक रोजगारका लागि गएका नेपालीहरुले मद्दतका लागि अनुरोध

अफगानिस्तानबाट वैदेशिक रोजगारका लागि गएका नेपालीहरुले मद्दतका लागि अनुरोध

अफगानिस्तानबाट मद्दतका लागि अनुरोध: अफगानिस्तानमा वैदेशिक रोजगारको लागी गएका नेपालीहरु देशमा चलिरहेको अराजकताको बीचमा धेरै समस्याको सामना गरीरहेछन् र उनीहरु नेपाल सरकार लाई यथाशिघ्र उनीहरुको उद्धार गर्न अनुरोध गरिरहेका छन्। उनीहरु भन्छन्, "हामी एक धेरै…

पवनदीप राजन इन्डियन आइडल सिजन १२ जिते, ट्रफीका साथै ₹ २५ लाखको पुरस्कार राशि प्राप्त

पवनदीप राजन इन्डियन आइडल सिजन १२ जिते, ट्रफीका साथै ₹ २५ लाखको पुरस्कार राशि प्राप्त

उत्तराखण्डका पवनदीप राजनले इन्डियन आइडलको १२ औं सिजन जितेका छन्। पवनदीपले विजेता ट्रफी उठाए र ₹  २५ लाखको पुरस्कार राशि पनि जिते। अरुणिता काञ्जीलाल र सायली काम्बले उपविजेता भए। पवनदीपलाई आइतबारको ग्रान्ड फिनाले एपिसोडमा विजेता…

टिकटकमा नयाँ फिचर, अब किशोरकिशोरीहरु ढुक्कले सुत्न पाउने

टिकटकमा नयाँ फिचर, अब किशोरकिशोरीहरु ढुक्कले सुत्न पाउने

लोकप्रिय भिडियो शेयरिङ एप टिकटकले खासगरी किशोरावस्थाका प्रयोगकर्ताको स्वास्थ्य तथा सुरक्षाका लागि भन्दै विभिन्न नयाँ फिचरहरु घोषणा गरिरहेको छ । एक नयाँ फिचर अनुसार अब १३ देखि १५ वर्ष उमेर समूहका टिकटक प्रयोगकर्ताले रातको ९…

नेपाल बन्यो सार्ककै सबैभन्दा उच्च सङ्क्रमण दर भएको मूलुक

नेपाल बन्यो सार्ककै सबैभन्दा उच्च सङ्क्रमण दर भएको मूलुक

सिमाना जोडिएको छिमेकी मुलुक भारतमा कोभिड–१९ को सङ्क्रमण घट्दो क्रममा रहँदा नेपालमा भने पछिल्लो समय सङ्क्रमणको दर बढ्दो रहेको छ । अझ कोभिडका कारण मृत्यु हुनेको सङ्ख्यामा पनि कमी आउन सकेको छैन । कोरोना भाइरसको…

पछिल्लो २४ घण्टामा थपिए ३९१५ जना कोभिड संक्रमित, २७ को मृत्यु

पछिल्लो २४ घण्टामा थपिए ३९१५ जना कोभिड संक्रमित, २७ को मृत्यु

पछिल्लो २४ घण्टामा देशभर ३ हजार ९१५ जना कोभिड संक्रमित थपिएका छन् । १८ हजार ५८२ वटा नमुनाको परीक्षण गर्दा ३ हजार ९१५ जनामा संक्रमण पुष्टि भएको हो ।   योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या…

मौद्रिक नीति आज सार्वजनिक हुँदै

मौद्रिक नीति आज सार्वजनिक हुँदै

चालु आर्थिक वर्षका लागि नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ । साउन पहिलो साता नै सार्वजनिक हुने भनिएको मौद्रिक नीति सरकार परिवर्तनका कारण ढिलाइ भइ आज सार्वजनिक हुने भएको हो ।…

पहिलो दिनमै कुलमानको एक्सन, २ अर्ब ३४ करोड फाइदा

पहिलो दिनमै कुलमानको एक्सन, २ अर्ब ३४ करोड फाइदा

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ पहिलो दिनबाटै एक्सनमा उत्रिएका छन् । घिसिङले विभिन्न उद्योगहरुले तिर्न बाँकी रहेको बक्यौता रकम उठाउन विशेष पहल लिएर एक्सनमा उत्रिएका हुन् ।   हेटौंडाको शिवम् सिमेन्ट उद्योगले नेपाल…

उदयपुरमा भिरबाट लडेर १ जनाको मृत्यु

उदयपुरमा भिरबाट लडेर १ जनाको मृत्यु

उदयपुरको रौतामाई गाउँपालिका–८ पुवाँरेभञ्ज्याङको भिरबाट लडेर गए राति एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतामाई गाउँपालिका–८ डिल्लीबरगाउँका ३० वर्षीय चन्द्रबहादुर रिखाम मगर रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।      …

९ महिनाका उस्मान दुर्लभ स्पाइनल मस्कुलर एट्रोफी रोगसँग लड्दै

९ महिनाका उस्मान दुर्लभ स्पाइनल मस्कुलर एट्रोफी रोगसँग लड्दै

'जीवन रक्षाको लागि परिवारजनले गरे सहयोगको याचना' काठमाडौं। विश्व मै दुर्लभ मानिएको रोग पुष्टि भएपछि मुहम्मद उस्मानका परिवारले सहयोगको याचना गरेका छन् । तनहुँकाे शुक्लागण्डकी नगरपालिका वडा नम्बर ५ का ९ महिने बालक मुहम्मद उस्मान…

विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त

सरकारले कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले घिसिङलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो। बुधबार उर्जा मन्त्रालयले नियुक्त पत्र दिने तयारी गरेको…