फ्रन्टलाइनरको सम्मानमा बनाएको चित्र मेटिएको भित्तामा नेवि संघले लेख्यो-‘विद्यासुन्दर शाक्य मुर्दावाद’

फ्रन्टलाइनरको सम्मानमा बनाएको चित्र मेटिएको भित्तामा नेवि संघले लेख्यो-‘विद्यासुन्दर शाक्य मुर्दावाद’

१८ असार, काठमाडौं । रत्नपार्कको आकाशे पुलको पर्खालमा कांग्रेस निकट नेपाल विद्यार्थी संघले सोही भित्तामा विरोध नारा लेखेको छ । अग्रपंक्तिमा खटिएकाहरुको सम्मानमा बनाएको चित्र मेटिएको विरोधमा उनीहरुले महानगरपालिकाको विरुद्धमा नारा लेखेका हुन् । नेविसंघ…